चीनको कच्चा पदार्थबाट औषधी बनाए ४० प्रतिशत सस्तो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2019 | 05:59:00 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनबाट कच्चा पदार्थ ल्याएर औषधि उत्पादन गर्दा ४० प्रतिशत सस्तो पर्ने अनुमान गर्न थालिएको छ । झण्डै ८० प्रतिशत औषधीको कच्चा पदार्थ भारतबाट आयात हुँदै आएको छ । मुलुकमा करिब ५५ अर्ब रुपैयाँ बराबरको औषधि खपत हुने गरेको । सबैभन्दा बढी एन्टिबायोटिक र नसर्ने (मुटु, मधुमेहलगायत) रोगका औषधि बढी खपत हुन्छ । 

‘चीनबाट सोझै कच्चा पदार्थ खरिद गरिए केही भारतमै बन्नेबाहेक धेरैजसो औषधिमा करिब ४० प्रतिशतसम्म सस्तो पर्नेछ,’ नेपाल औषधी उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालले भने,‘कच्चा पदार्थ चीनबाट भारत जान्छ र त्यसैलाई हामी भारतबाट खरिद गरेर ल्याइरहेका छौं । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved