बिजपाटी सम्बाददाता     Aug 13, 2019 | 05:08:00 PM



पोखराको न्युरोडमा भीषण आगलागी भएको छ । न्युरोडको भाटभटेनी सुपरमार्केट अगाडि ४ वटा पसलमा आगलागी भएको हो । आगो निभाउन ४ वटा दमकल प्रयोग गरिएका छन् । आगो नियन्त्रणमा आइसकेको छैन । 

आगो निभाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7