पोखराको न्युरोडमा भीषण आगलागी भएको छ । न्युरोडको भाटभटेनी सुपरमार्केट अगाडि ४ वटा पसलमा आगलागी भएको हो । आगो निभाउन ४ वटा दमकल प्रयोग गरिएका छन् । आगो नियन्त्रणमा आइसकेको छैन ।
आगो निभाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।
नेपालको आर्थिक अनलाइन पत्रिका