बिजपाटी सम्बाददाता     Aug 13, 2019 | 09:56:35 PM



वीरगञ्जमा विष्फोट भएको छ । विष्फोटमा परि एक जना घाइते भएका छन् । प्रहरीले पटका बम बिस्फोट भएको हुनसक्ने अनुमान गरेको छ । 

विष्फोटमा परि घाइते हुनेमा बारा परवानीपुर गाउँपालिका वडा नं ५ का अमरजित प्रसाद पटेल रहेको छन् । उनको दाहिने पिडुलामा चोट लागेको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7