वीरगञ्जमा विस्फोट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2019 | 07:56:35 PM मा प्रकाशित

laxmi  sunrise bank

वीरगञ्जमा विष्फोट भएको छ । विष्फोटमा परि एक जना घाइते भएका छन् । प्रहरीले पटका बम बिस्फोट भएको हुनसक्ने अनुमान गरेको छ । 

विष्फोटमा परि घाइते हुनेमा बारा परवानीपुर गाउँपालिका वडा नं ५ का अमरजित प्रसाद पटेल रहेको छन् । उनको दाहिने पिडुलामा चोट लागेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved