आज राती उल्का वर्षा देखिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2019 | 08:01:54 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार (आज) राति उल्का वर्षा देखिने भएको छ । ‘स्विफ्ट टटल’ नामक पुच्छ«ेताराका कारण देखिने राति ९ बजेपछि उल्का वर्षा सुरु भई वुधबार बिहान ५ बजेसम्म देख्न सकिने खगोलविदहरुले बताएका छन् । 

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार वुधबार बिहान २ बजेपछि धेरै मात्रामा उल्कावर्षा देखिने छ । प्रति सेकेण्ड ६० किलोमिटरसम्मको गतिमा उल्का वर्षा देखिनेछ । उल्का वर्षा नाङ्गो आँखाले नै आकाशमा देख्न सकिने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved