रक्षाबन्धमा सार्वजनिक बिदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2019 | 10:25:16 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर २ सरकारले बिहीबार सार्वजनिक बिदा दिने भएको छ । हिन्दु धर्मावलम्बीहरूले मनाउने पर्व रक्षाबन्धन पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिँदै रक्षाबन्धन पर्वको शुभकामना दिएका छन् । २ नम्बर प्रदेशले यसअघि मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदमा पनि बिदा दिएको थियो । 

मुख्यमन्त्रीको सन्देशः



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved