काठमाडौँमा लगातार ३ दिन सार्वजनिक बिदा !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2019 | 11:31:59 AM मा प्रकाशित

laxmi  sunrise bank

भोलिदेखि काठमाडौं उपत्यकामा लगातार ३ दिन सार्वजनिक बिदा परेको छ । शुक्रबार गाइजात्रा पर्व र सनिबार नियमित साप्ताहिक बिदा हुँदा २ दिन बिदा छ । तर त्योभन्दा अगाडी भोली बिहिबार पनि रक्षाबन्धको अवसरमा बिदा दिन लागिएको छ ।

जनै पूर्णिमाको दिनमा पनि बिदा दिने बारे गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वको बिदा पुनरावलोकन कार्यदलले बिदाको लागि सिफारिस गरेको छ । भोलि पनि बिदा दिने संकेत देखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved