एनसेल लाभकर विवादको फैसला भदौ ५ मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2019 | 09:13:35 AM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटिडको लाभकर सम्बन्धी विवादको फैसला भदौ ५ गतेका लागि सारिएको छ । न्यायाधीशहरू तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मातला माथेमा र मनोजकुमार शर्माको पूर्ण इजलासले फैसला लेख्ने काम बाँकी रहेकाले आगामी भदौ ५ गते निर्णय सुनाउने मिति तय गरेको हो । 

एनसेलको ८० प्रतिशत सेयर खरीद बिक्री हुँदा भएको लाभकर छली विवादमा परेको मुद्दाको सुनुवाइ सकिएपनि फैसला भने आउन बाँकी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved