पूर्व–पश्चिम राजमार्ग फेरि अवरुद्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2019 | 09:30:38 AM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व–पश्चिम राजमार्गको अरुणखोला बजारको डाइभर्सन भत्किएपछि सवारी आवागमन अवरुद्ध भएको छ । अरुणखोला माथिको पक्की पुलमा ट्रक ठोक्किएर पुल भासिएपछि अवरुद्ध बनेको राजमार्ग डाइभर्सन बनाएर खुलाईएको थियो । तर, डाइभर्सन सञ्चालनमा आएको केही समयमा नै पानीले क्षति बगाएपछि यातायात पुनः अवरुद्ध भएको छ ।

बाटो खुलाउने विभिन्न विकल्पबारे छलफल भईरहेको प्रहरीले जनाएको छ । जतिसक्दो चाँडो बाटो खुलाउने प्रयास प्रहरीले गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved