प्रधानमन्त्रीलाई ज्वरोः हाँगा हालेर समाचार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2019 | 11:34:55 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बिरामी नभएको प्रष्टिकरण दिएका छन् । विभिन्न सञ्चारमा माध्यममा प्रधानमन्त्री अस्वस्थ भनेर समाचार आएको प्रति व्यङ्ग्य गर्दै ओलीले आफूलाई चिकित्सकले २०/२५ वर्ष केही हुदैन भनेको दाबी गरेका छन् । 

शुक्रबार झापाबाट आएको नेपका टोलीसँग भेट गर्दै प्रधानमन्त्री ओलीले आफू १५ वर्षअघि मात्रै बिरामी भएको बताएका छन् । ‘म १५ वर्षअघि विरामी थिएँ, अहिले होइन हिजो ९९ डिग्री ज्वरो आएर एकछिन आराम गरेको थिएँ तर, बाहिर त हाँगा हालेर खबर आए’ प्रधानमन्त्रीले भने, ‘अब २०–२५ वर्ष केही हुँदैन भनेका छन् डाक्टरहरुले, त्यसकारण म विरामी होइन ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved