नेकपाको पर्यटन विभागमा पर्यटमन्त्री भट्टराई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2019 | 12:48:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले (नेकपा)ले विभिन्न विभागको नेतृत्व चयन गर्दा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री समेत रहेका नेता योगेश भट्टराईलाई पर्यटन विभागकै नेतृत्व दिएको छ । 

शुक्रबार प्रधानमन्त्री निवास कार्यालयमा बसेको नेकपाको सचिवालय बैठकले मन्त्री भट्टराईलाई पर्यटन विभागकै नेतृत्व दिएको हो । मन्त्री भट्टराई यसअघि तत्कालिन नेकपा एमालेको प्रचार विभाग प्रमुख थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved