नेकपाको कुन विभागमा कसको नेतृत्व ? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2019 | 02:17:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका विभागको नेतृत्व टुंग्याएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले पार्टीका ३२ विभागको नेतृत्व टुंगो लगाएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ३३ मध्ये १९ विभागमा पूर्वएमालेका नेताहरू र १४ मा पूर्वमाओवादी केन्द्रका नेताहरूले जिम्मेवारी पाएका छन् । 

पूर्व एमाले र पूर्व मओवादीले दाबी गरेको स्कुल विभागको नेतृत्व उपप्रधानमन्त्री समेत रहेका ईश्वर पोखरेलले पाएका छन् । 

हेर्नुहोस् सूचीः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved