रबीका समर्थकद्वारा प्रहरीमाथि रड प्रहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2019 | 07:47:51 PM मा प्रकाशित

laxmi  sunrise bank

जिल्ला प्रहरी कार्यालय चितवन रबी लामिछानेका समर्थकले प्रहरीमाथि रड प्रहार गरेका छन् । पत्रकार सालिग्राम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि टेलिभिजन प्रस्तोता लामिछानेसहित ३ जनालाई प्रहरीले पक्राउ गरेपछि रबीका समर्थकले चितवन प्रहरी चौकीमा ढुंगा मुडासहित प्रहरीलक्षित रड प्रहार गर्दा ५ जना प्रहरी घाइते भएका छन् । 

अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले १० सेल अश्रुग्याँस प्रहार गरेपनि प्रदर्शनकारीले निरन्तर ढुंगामुडा गरिरहेको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved