काङ्ग्रेस नेता बडुले भेटे रबिलाई, प्रहरीको लाठिचार्ज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2019 | 11:32:18 AM मा प्रकाशित

laxmi  sunrise bank

शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रबि लामिछानेको समर्थन प्रदर्शनमा उत्रिएकाको भीड नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गरेको छ । जिल्ला प्रहरी कार्याल चितवनको परिसरमा नाराबाजी गरिरहेका समूहको भीड अनियन्त्रित भएपछि प्रहरीले चार राउण्ड अश्रुग्याँ प्रहार गरेको छ ।  प्रदर्शनकारीले प्रहरीको गाडीमा ढुंगा प्रहार गरेका छन् । 

प्रहरी हिरासतमा रहेका लामिछानेलाई कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले भेटेका छन् । भेटपछि बडुले रबिले निश्पक्ष छानबिन चाहेको बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved