जीप दुर्घटनामा पत्रकार अधिकारीको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2019 | 11:39:14 AM मा प्रकाशित

laxmi  sunrise bank

सप्तरीको कञ्चनरुप गाउँपालिकामा जीप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ । बा १६ च २२३५ नम्बरको जीप शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका ११ बक्साहामा दुर्घटना हुँदा रेडियो नेपालमा कार्यरत अधिकारीको मृत्यु भएको हो । 

दुर्घटनमा परि ४ जना घाइते भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved