भरतपुरको राष्ट्रिय वाणिज्य बैंकमा आगलागी (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2019 | 06:45:44 AM मा प्रकाशित

laxmi  sunrise bank

चितवनको भरतपुरमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा आगलागी भएको  छ । भरतपुरको २४ कोटिमा रहेका राष्ट्रिय वाणिज्य बैंककोे शाखामा सोमबार बिहान आगलागी भएको हो ।

विद्युत सर्ट भएर आगलागी भएको र आधाण्टापछि आगो नियन्त्रणमा लिईएको चितवन प्रहरीले जनाएको छ । 

आगलागीबाट भएको क्षतिको विवरण आउँन बाँकि छ ।

हेर्नुस भिडियो : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved