बिजपाटी सम्बाददाता     Aug 19, 2019 | 08:45:44 AM



चितवनको भरतपुरमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा आगलागी भएको  छ । भरतपुरको २४ कोटिमा रहेका राष्ट्रिय वाणिज्य बैंककोे शाखामा सोमबार बिहान आगलागी भएको हो ।

विद्युत सर्ट भएर आगलागी भएको र आधाण्टापछि आगो नियन्त्रणमा लिईएको चितवन प्रहरीले जनाएको छ । 

आगलागीबाट भएको क्षतिको विवरण आउँन बाँकि छ ।

हेर्नुस भिडियो : 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7