४ सय विदेशीका अगाडी प्रधानमन्त्रीले भने, ‘गैंडाज आर नट राइनोज’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2019 | 10:08:48 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले गैंडालाई अंग्रेजीमा ‘राइनो’ भन्ने गरिएकोप्रति फेरि असन्तुष्टि जनाएका छन् । एसिया प्रशान्त क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको ५६ औँ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गैंडालाई गैंडा नै भन्नु पर्ने जिकिर गरे । 

प्रधानमन्त्रीले भने, ‘गैंडाज आर गैंडाज, नट राइनोज ।’ उनले सगरमाथालाई समेत ‘माउन्ट एभरेष्ट’ नभनी सगरमाथा नै भनिदिन आग्रह गरे । सम्मेलन उद्घाटनमा प्रधानमन्त्रीले नेपालमा दुई नयाँ विमानस्थल बन्दै गरेको र काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रुपान्तरण गर्न लागिएको जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved