बिजपाटी सम्बाददाता     Aug 19, 2019 | 04:02:28 PM



sunrisebank

नेपाली काङ्ग्रेस चितवनले शान्तिपूर्ण सभा, सम्मेलन र जुलुस प्रदर्शन गर्न पाउने अधिकार कुण्ठित नगर्न सचेत गराएको छ । पत्रकार सालिकग्राम पुडासैनी आत्महत्या प्रकरण टेलिभिजन प्रस्तोता रबी लामिछानेसहित ३ जना पक्राउ परेपछि रबीका समर्थकले ४ दिनदेखि चितवनमा प्रदर्शन गर्दै आएका छन् ।

शान्तिपूर्ण सभा र जुलुसमार्फत आफ्ना माग राख्न पाउने नागरिकको अधिकार रहेको भन्दै चितवन काङ्ग्रेसले सरकारप्रति जनताको विश्वास घट्दै गएकाले बेलैमा सचेत हुन आग्रह गरेको छ ।

विज्ञप्तिः


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7