सचिवहरुको 'व्यापक' सरुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2019 | 10:30:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सचिवहरुको ब्यापक सरुवा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले व्यापक रुपमा सचिवहरुको सरुवा गरेको हो। 

'सरुवा हुने मन्त्रीहरुको नाम पछि थाहा भईहाल्छ, अहिलेनै हतार किन गर्नुपर्यो' एक मन्त्रीले बिजपाटी डटकमलाई भने। पर्सि बुधबार पनि पुन: मन्त्रिपरिषदको बैठक बस्ने ति मन्त्रीले जनाएका छन।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved