बिजपाटी सम्बाददाता     Aug 20, 2019 | 12:30:52 AM



सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सचिवहरुको ब्यापक सरुवा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले व्यापक रुपमा सचिवहरुको सरुवा गरेको हो। 

'सरुवा हुने मन्त्रीहरुको नाम पछि थाहा भईहाल्छ, अहिलेनै हतार किन गर्नुपर्यो' एक मन्त्रीले बिजपाटी डटकमलाई भने। पर्सि बुधबार पनि पुन: मन्त्रिपरिषदको बैठक बस्ने ति मन्त्रीले जनाएका छन।  


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7