फेसबुकमा खुकुरी देखाएर ‘नेतालाई काट्छु’भन्ने युवक पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2019 | 12:42:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक सञ्जाल फेसबुकमा नेताहरुलाई गाली गर्दै खुकुरी देखाएर काट्छु युवक पक्राउ परेका छन् । फेसबुक भिडियोमा भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुुुुुुुुुुुुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अपशब्द बोल्दै काट्ने धम्की दिएका सागर मैनाली पक्राउ परेका हुन् । 

उनलाई महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले मंगलबार बाराबाट पक्राउ गरेको हो  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved