मेलम्चीको जिम्मा चिनियाँ कम्पनी ‘सिनो’लाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2019 | 05:06:04 PM मा प्रकाशित

laxmi  sunrise bank

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले पाउने भएको छ । सिनोले हाल माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङमार्गको सिभिलतर्फको काम गरिरहेको छ । 

सिनोले कुलेखानी तेस्रोको सिभिलतर्फको काम गरेको थियो । मेलम्चीले मुख्य कामलाई दुई वटा प्याकेजमा छुट्याएर ठेक्का लगाएकोमा दुवै ठेक्का सिनोले नै पाएको हो । 

आयोजना प्रमुख सूर्य कडेँलका अनुसार सुरुङ र हेडवक्र्सका कामका लागि फरक फरक ठेक्कामा सिनो छानिएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved