बिजपाटी सम्बाददाता     Aug 20, 2019 | 07:06:04 PM



मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले पाउने भएको छ । सिनोले हाल माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङमार्गको सिभिलतर्फको काम गरिरहेको छ । 

सिनोले कुलेखानी तेस्रोको सिभिलतर्फको काम गरेको थियो । मेलम्चीले मुख्य कामलाई दुई वटा प्याकेजमा छुट्याएर ठेक्का लगाएकोमा दुवै ठेक्का सिनोले नै पाएको हो । 

आयोजना प्रमुख सूर्य कडेँलका अनुसार सुरुङ र हेडवक्र्सका कामका लागि फरक फरक ठेक्कामा सिनो छानिएको हो ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7