देब विकास बैंकका म्यानेजर पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2019 | 10:03:03 AM मा प्रकाशित

laxmi  sunrise bank

दाङको नारायणपुरस्थित देब विकास बैंकको शाखाका म्यानेजर पक्राउ परेका छन् । १७ करोड रुपैयाँ आर्थिक हिनामिना गरेको अभियोगमा बैंकका म्यानेजर समिर बुढाथोकी पक्राउ परेका हुन । 

प्रहरीले उनलाई गएराति घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर क्षेत्रबाटै पक्राउ गरेको हो । उनीमाथि बैंकको आर्थिक अपचलन गरेको आरोप लागेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved