ज्योतिष पेशा सञ्चालन गर्न ‘लाईसेन्स’ अनिवार्य !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2019 | 11:56:09 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभाको मंगलबारको बैठकमा ज्योतिष पेशाको सम्बन्धमा प्रश्न उठेको छ । बजारमा ‘च्याउ’ जसरी ज्योतिष उम्रिएको र सामाजिक सञ्जालमार्फत फलादेश गर्ने गरेको भन्दै अनुमति पत्र लिनु पर्ने कि नपर्ने भन्ने विषयमा संसदमा प्रश्न उठेको छ ।

सांसद विमला विश्वकर्माले चिकित्सक, वकिल, इन्जिनियरजस्तै ज्योतिष पेशाका लागि पनि अनुमतिपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् ।

उनले भनिन्, ‘ज्योतिष पेसा सञ्चालन गर्नेको ठूलो आर्थिक कमाइ भएको हुँदा उनीहरूलाई राज्यले करको दायराभित्र ल्याउन जरुरी छ, त्यसका लागि पहिले व्यवसाय सञ्चालन गर्न चाहनेका लागि अनुमतिपत्रलाई अनिवार्य गर्न आवश्यक छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved