नयाँ बसपार्कको गेष्ट हाउसमा एक जोडी मृत फेला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2019 | 04:56:00 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको नयाँ बसपार्कमा महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् । बसपार्कको मोरङ पर्वत गेस्ट हाउसको कोठा नं. १११ मा चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिता भनिने सबिना बजगाईं मृत भेटिएका हुन् ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईंका अनुसार घटनाबारे अनुसन्धान सुरु भईसकेको छ । ‘युवतीको शव खाटको तल र युवकको खाटमाथि भेटिएको थियो ।’ 

उनीहरु राति ११ बजे होटलमा बसेका थिए । विहान खान खान बोलाउँदा ढोका नखोलेपछि प्रहरी बोलाएर होटलको ढोका खोल्दा नग्न अवस्थामा मृत भेटिएका थिए । कोठामा मदिराका बोतलहरु भेटिएका छन् । प्रहरकिा अनुसार उनीहरु दुवै विवाहित हुन् । महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved