किशोर श्रेष्ठको विश्लेषण: रवीको पत्रकारिता बन्दुक बिनाको सिकारी जस्तै (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2019 | 08:32:07 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले रवी लामिछानेको पत्रकारिता  बन्दुक बिनाको शिकारी जस्तै भएको टिप्पणी गरेका छन् । रवीले पत्रकारिताको लाईसेन्स अर्थात अनुमति पत्र नै नलिएकोले श्रेष्ठले उनी बन्दुक बिनाको शिकारी जस्तो भएको बताएका हुन्। 

आफुले नियामकको हिसाबले कानुनको पालना गराउन खोज्दा रवीले उल्टै चुनौती दिएको श्रेष्ठले बताएका हुन् । श्रेष्ठले ऋषि धमलाले जवाफ दिने तर रवीले किन नदिने भन्दै अर्को प्रश्न समेत गरेका छन् 

हेर्नुस भिडियो :





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved