बिहिबार बिहान भूकम्पको धक्का महशुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2019 | 06:30:40 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार बिहान भूकम्पको धक्का महशुस भएको छ । बिहिबार बिहान ७ बजेर ७ मिनेटमा सोलेखुम्बु केन्द्र भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प ४.० म्याग्नेच्युडको थियो । भदौ महिना लागेपछि ४ म्याग्नेच्युडको भूकम्प गएको यो पहिलो पटक हो ।

यस अघि साउन २९ गते दोलखा केन्द्र भएर ४.३ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved