प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर प्रस्थान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2019 | 11:58:09 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर प्रस्थान गरेका छन् । स्वास्थ्य उपचारका लागि थाई एयरवेजको जहाजबाट सिंगापुर प्रस्थान गरेका उनी भदौ २० गते स्वदेश फर्किने तालिका छ ।

लामो समयदेखि मृगौलाका बिरामी रहेको प्रधानमन्त्रीको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । ओलीको निजी चिकित्सक समूहले स्वास्थ्य जाँच गर्न सिंगापुर जान आग्रह गरेपछि ओली त्यसतर्फ प्रस्थान गरेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved