प्रदेश २ मा भोली सार्वजनिक बिदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2019 | 01:55:19 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर २ सरकारले कृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार सार्वजनिक विदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले कृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश दिँदै शुक्रबार सार्वजनिक विदा दिइएको जनाएका छन् ।

२ नम्बर प्रदेशले यसअघि इद र जनैपूर्णिमामा पनि सार्वजनिक विदा दिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved