रबीसहित तीनै जनालाई अदालत पेश गरिँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2019 | 08:05:02 AM मा प्रकाशित

laxmi  sunrise bank

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रबी लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई आइतबार फेरि अदालतमा पेश गरिँदैछ । अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न दोश्रोपटक दिएको ५ दिनको समय सकिएपछि आईतबार तीनै जनालाई सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गर्न लागिएको हो । 

उनीहरुलाई अझै हिरासतमा राख्नेगरी म्याद थप गर्न माग गरिने वा मुद्दा दायर गरिने भन्नेबारे भने टुंगो लागिसकेको छैन ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved