समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 11:58:45 AM मा प्रकाशित

laxmi  sunrise bank

तत्कालीन नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच एकता भएपछि बनेको समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा रुपनारायण श्रेष्ठ चुनिएका छन् । तत्कालीन नयाँ शक्ति विद्यार्थी युनियनका उपाध्यक्ष रहेका उनलाई नवगठित युनियनको अध्यक्षमा चयन गरिएको हो । 

तत्कालिन दुई विद्यार्थी संगठन समायोजन पश्चात २९ सदस्यीय पदाधिकारी समेत घोषणा गरिएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा रमेश यादव चयन भएका छन् भने ९ जना उपाध्यक्ष छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved