विदेशको गाडी बेचेकै भरमा नेपालमा उद्योगधन्दाको विकास हुदैन: एफएनसीसीआई उपाध्यक्ष श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2019 | 04:16:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका बस्तुगत तर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठले आयातको ब्यापारले मात्रै मूलुक समृद्ध नहुने बताएका छन् । नाडा अटो शोको उद्घाटन कार्यक्रममा उनले आफू आयातको विरोधी नभएको तर हरेक आवश्यक चिज स्वदेशमै उत्पादन हुनुपर्छ भन्ने मान्यताको व्यक्ति भएको बताए । 

‘म आयातको विरोधी होईन, विश्वमा अहिले सबै देश केही न केहीको लागि एकअर्कासँग निर्भर हुन्छन्’ उनले भने,‘तर हरेक कुरा आयात गरेर बेचेकै भरमा देशमा उद्योगधन्दाको विकास हुँदैन’ उपाध्यक्ष श्रेष्ठले भने। 

श्रेष्ठले कार विदेशबाट ल्याएर बेच्न सक्नेले आफैँ उत्पादन गरेर बेच्न नसक्ने भन्ने नहुने भन्दै भने, ‘कार बेच्नेले बनाउन सक्दैन भन्ने हुँदैन, वी निड स्टार्ट।'

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved