नागरिक लगानी कोषले बढायो एकांक योजनाको ब्याज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2019 | 06:33:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोष Citizen Investment Trust ले सञ्चालन गर्दै आएको नागरिक एकांक योजनाको ब्याजदर बढेको छ  । यस अघि नागरिक एकांक खुलामुखी योजनामा ५ दशमलव ५ प्रतिशतको ब्याज दिंदै आएकोमा अब कोषले ८ प्रतिशत ब्याज दिने भएको छ । कोषले भदौ १ गतेदेखि लागु हुने गरि ब्याजदर परिवर्तन गरेको हो

त्यस्तै कोषले लगानी गर्नको लागि तोकिएको अधिकतम सिमा समेत हटाएको छ । कोषले संस्थापक र व्यक्तिगत दुबैको हकमा सिमा हटाएका हो । यस अघि सम्म एक व्यक्तिले न्यूनतम रू. १ हजारदेखि रू. २० लाखसम्म मात्र नागरिक एकांक खरीद गर्न पाउने व्यवस्था थियो ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved