बस दुर्घटनामा ३ को मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2019 | 08:36:36 AM मा प्रकाशित

laxmi  sunrise bank

सुर्खेतको हर्रे डाँडामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । रत्न राजमार्गअन्तर्गत भेरीगंगा नगरपालिका ५ हर्रेमा भएको दुर्घटनमा परि २७ यात्रु घाइते भएका छन् । 

जाजरकोटबाट नेपालगञ्ज हिडेको ना ४ ख ९३१७ नम्बरको बस बुधबार बिहान करिब ३ बजे दुर्घटना भएको हो । सुर्खेत प्रहरकिा अनुसार एक जनाको घटनास्थलमै र दुई जनाको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको सनाखत भएको छैन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved