सिडिओको व्यापक सरुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2019 | 02:31:52 PM मा प्रकाशित

laxmi  sunrise bank

गृहमन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सुरुवा गरेको छ । ३१ जना सिडिओको सरुवा भएको प्रारम्भिक जानकारी आएपनि गृह मन्त्रालयले केहीको मात्रै सरुवा भएको र संख्या अहिले नै एकिन भईनसकेको जानकारी दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव रामकृष्ण सुवेदीले सहसचिव र उपसचिवहरुको सरुवा भएको पुष्टि गरे । कुन कुन जिल्लाका सिडिओ फेरिए भन्नेबारे विस्तृत नामावली केही समयमा सार्वजनिक गरिने उनको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved