सांसदको प्रश्न, ‘मलेसियाले कामदार ठगीमा कारबाही गरेकोलाई नेपालमा किन छुट ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2019 | 04:28:23 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभामा मलेसियामा नेपाली कामदारमाथि ठगी गर्नेलाई सरकारले छुट दिएकोप्रति सांसदले आपत्ति जनाएका छन् । बिहीबारको संसद बैठकमा नेकपाकै सांसद नवराज सिलवालले मलेसिया जाने कामदारलाई ठगी गर्ने उच्च अधिकारी र उनीहरुलाई सुरक्षा दिने राजनीतिक शक्तिलाई अनुसन्धानको दायरामा ल्याउन माग गरे । 

उनले ‘मलेसिया सरकारले कारबाही गरेको भीएलएनलाई नेपालमा किन छुट दिइयो ?’ भन्दै प्रश्न गरे । ‘मलेसियामा त्यत्रो ठूलो राजनीतिक नेतृत्वमाथि भष्ट्राचार गरेकै कारण कारबाही गरिसक्दा पनि नेपालमा एउटा चरोमुसोलाई पनि सोधपुछ गरिएन’ उनले भने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved