पैतृक सम्पतिमा कर लगाएको छैन: मन्त्री खतिवडा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2019 | 08:56:45 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा युवराज खतिवडाले पैतृक सम्पतिमा कुनै पनि कर नलगाएको स्पष्ट पारेका छन् । यस विषयमा छलफल मात्र भएको तर कर लगाई नसकिएको मन्त्री खतिवडाले स्पष्ट पारेका हुन् ।

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले कर लगाउने प्रस्ताव पनि पेश नभएको बताएका हुन । उनले भने ' सम्पति पुस्तान्तरण गर्दा एकपटक कर तय गर्यो भने औपचारिकतामा आउंछ र कसको कति सम्पति छ भनेर सार्वजनिक गर्न पनि सहज हुन्छ भनेर बहस मात्र सुरु गरिएको हो, केहि पनि निर्णय भएको छैन '।

उनले के गर्दा उपयुक्त हुन्छ भनेर बहस चलाएको र सम्पति ऐनमा यसलाई कसरि समेट्न सकिन्छ भन्नेबारे छलफल मात्र भएको बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved