यी जिल्लाका नदीमा पानीको बहाव बढ्दै !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2019 | 08:14:02 AM मा प्रकाशित

laxmi  sunrise bank

बाढी पूर्वानुमान महाशाखाले आज आइतबार र भोली सोमबार देशका प्रमुख र मझौला नदीमा पानीमा बहाव बढ्ने जनाएको छ । आज रामेछाप, सिन्धुपाल्चोक, काठमाण्डौ उपत्यका र आसपास, नुवाकोट, रसुवा, धादिङमा पानी पर्ने र सो क्षेत्रका नदीमा पानीको बहाव बढ्ने महाशाखाले जनाएको छ ।

महाशाखाले जिल्ला नै तोकेर पर्सा, तनहुँ, लमजुङ, गोरखा, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, बागलुङ, रोल्पा, कैलाली, जाजरकोट, कञ्चनपुर, दार्चुला भइ बहने नदीमा पानीको बाहव बढ्ने अनुमान गर्दै सतर्कता अपनाउन भनेको छ ।

यस्तो छ सूचनाः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved