यी हुन् एटिएमबाट पैसा चोर्ने चिनियाँ ह्याकर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2019 | 12:29:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा आएर एटिएमबाट पैसा चोर्ने ५ चिनियाँ नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ । शनिबार मध्यरातमा दरबारमार्गस्थित नबिल बैंकको एटिएमबाट पैसा निकाल्दा निकाल्दै पक्राउ परेका उनीहरुलाई प्रहरीले आइतबार दिउँसो सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ र २९ वर्षका लिन जिनमिङ रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ, हङकङ डलर ८०, चाइनिज युआन ११ सय ९१ सहित अमेरिकी डलर, युरो र कम्बोडियाको मुद्रा पनि भेटिएको जानाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved