कतार एयरवेजको जहाजमा चरा ठोक्कियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2019 | 12:34:28 PM मा प्रकाशित

laxmi  sunrise bank

कतार एयरवेजको जहाजमा चरा ठोक्किएको छ । कतारको दोहाबाट आइतबार काठमाडौँ आएको जहाजमा चरा ठोक्किएपछि उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको छ ।

विमानस्थलका अनुसार जहाजको दायाँ इन्जिनमा चरा ठोक्किएको हो । जहाजको प्राविधिक पक्षको परीक्षण गर्ने टोली अजै दिउँसो कतारबाट आउदैछ । त्यतिन्जेलसम्मको लागि जहाज ग्राउण्डेड नै हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved