सानिमाको शाखा कैलालीको बौनियाँमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2019 | 01:38:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले कैलालीको बौनियाँमा शाखा सञ्चालनमा ल्याएका छन् । बैंकका ब्रान्ड एम्बासडर कलाकार हरिवंश आचार्य र संचालक भरत कुमार पोखरेलले उक्त शाखाको उद्घाटन गरे । 

बैंकले हाल ७९ शाखा तथा ७५ वटा एटिएममार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved