चिनियाँ राष्ट्रपति नेपाल आउँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2019 | 03:05:58 PM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने भएका छन् । आगामी १५ अक्टोबरमा राष्ट्रपति सी नेपाल आउने भएका हुन् ।

भारतको भ्रमण सकेर बेइजिङ फर्किनुअघि ९ घण्टाका लागि सी काठमाडौं आउने चिनियाँ राजदूतावासले जनाएको छ । चिनियाँ राष्ट्रपति अक्टोबर ११ मा पाँच दिने भ्रमणका लागि भारत जाँदैछन् ।

राष्ट्रपति सीको भ्रमणको तयारीका लागि सेप्टेम्बरमा चिनियाँ विदेश मन्त्री वाङ यीले नेपाल भ्रमण गर्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved