रवी लामिछाने बिरुद्दको मुद्दा खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2019 | 03:11:53 PM मा प्रकाशित

laxmi  sunrise bank

 रवि लामिछाने विरुद्ध कन्चनपुर् जिल्ला अदालतमा दर्ता भएको मानहानी मुद्दा खारेज भएको छ । जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले मुद्दा खारेज गरिदिएको हो। 

निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा उनी बिरुद्द मुद्दा दायर भएको थियो। लामिछानेले सिधा कुरा जनतासंगमा पत्रकार खेम भण्डारी र निलम्बित डीएसपी अंगुर जिसीसँग अन्तर्वार्ता लिएका थिए ।  अदालतमा विचाराधीन रहेको अवस्थामा टेलिभिजनमार्फत  अन्तर्वार्ता लिएको भन्दै  दिलीप सिंह विष्टका दाइ खड्गसिंहले रवि र जिसीविरुद्ध मुद्दा दायर गरेका थिए।

सुरुमा दिएको उजुरी जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण वस्तीले खारेज गरेका दिए। दोस्रो पटकमा दर्ता भएको उजुरी न्यायाधीश बास्तोलाको इजलासले खारेज गरिदिएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved