ललिता निवास प्रकरण: थप ५८ जनाको बयान लिदै अख्तियार (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2019 | 06:37:44 AM मा प्रकाशित

laxmi  sunrise bank

बालुवाटारको ललिता निवासको जग्गा किनबेच प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप ५८ जनालाई बयानको लागि बोलाएको छ । यस प्रकरणमा केहि बुझ्नु पर्ने भएको भन्दै अख्तियारले बुधबार ५८ जनालाई बोलाएको हो ।

अख्तियारले ७ दिन भित्र बयान दिन आउन भनेको छ । अख्तियारले बोलाएका मध्ये २ जना गुठि संस्थानका कर्मचारी हुन् ।

हेर्नुस सुची : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved