प्रधानमन्त्रीलाई भेट्न वामदेव गौतम सिंगापुर उड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2019 | 08:24:13 AM मा प्रकाशित

laxmi  sunrise bank

सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सत्तारुढ नेकपाका सचिवालय सदस्य वामदेव गौतम आज सिंगापुर जाने भएका छन् । नेकपा केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार उपचाररत प्रधानमन्त्रीलाई भेट्न गौतम जान लागेका हुन् । 

गौतम आज दिउँसो १ बजे सिंगापुर प्रस्थान गर्दैछन् । नेकपा महासचिव विष्णु पौडेल मंगलबार सिंगापुर गइसकेका छन् । प्रधानमन्त्री ओलीले बोलाएपछि उनी सिंगापुर जान लागेको बताइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved