मूलपानीमा निर्माणाधिन घर भत्कियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2019 | 08:38:02 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको मूलपानीमा निर्माणाधिन घर भत्किएको छ । गएरातीको अविरल वर्षाका कारण मूलपानीस्थित निर्माणाधिन भवन भत्किएको हो । 

घर भत्किदा कुनै मानवीय क्षति नभएको स्थानीयले जानकारी दिएका छन् । घरसँगै रहेको पर्खालपनि भत्किएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved