प्रहरीले चालक कुटेको विरोधमा रसुवा बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2019 | 12:04:10 PM मा प्रकाशित

laxmi  sunrise bank

कन्टेनर चालकमाथि प्रहरीले कुटपिट गरेपछि चालकहरुले रसुवा जिल्ला बन्द गरेका छन् । मंगलबार सामान्य विवादमा कन्टेनर चालकमाथि प्रहरीले कुटपीट गरेपछि उनीहरुले रसुवा बन्दको आह्वान गरेका हुन् । 

कन्टेनर चालकलाई प्रहरीले समातेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । कुटपिट गर्ने प्रहरीको नाम सार्वजनिक गरिएको छैन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved