स्याङ्जामा जीप दुर्घटना, ३ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2019 | 03:53:47 PM मा प्रकाशित

laxmi  sunrise bank

स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । पाल्पाको रामपुरबाट गल्याङ हिडेको लु१ज ३८४१ नम्बरको जीप सडकबाट ४ सय मिटर तल खस्दा सवार २ महिला र १ बालकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा स्याङ्जा वालिङकी मन्जु भण्डारी गैरे, पाल्पाकी फनीमाया नेपाली र वालिङका दुई वर्षीय बालक प्रशन्न दर्जी छन् ।

दुर्घटनामा घाइते भएका ११ बालबालिका, ८ महिला र ५ जना पुरूषको मिशन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved