बिजपाटी सम्बाददाता     Sep 05, 2019 | 12:01:31 PM


मनकामना दर्शन प्रा.लि.ले सञ्चालन गर्दै आएको मनकामना केबलकार भदौ २२ देखि ५ दिन बन्द हुने भएको छ । केवलकारको मर्मत गर्नुपर्ने भएकाले ५ दिन सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालीले जनाएको छ । 

प्रालिले सूचना जारी गरेरै ५ दिन सेवा बन्द हुने जनाएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका