दुधको मूल्य बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2019 | 02:19:14 PM मा प्रकाशित

laxmi  sunrise bank

दुधको मूल्य लिटरमा ६ रुपैयाँले बढेको छ । सरकारले प्रतिलिटर ६ रुपैयाँको दरले सरकारले दूधको मूल्य बढाएको हो । 

दुग्ध विकास संस्थानले यसअघि खरिद गर्दै आएको दूधमा प्रतिलिटर ६ रुपैयाँले मूल्य बढाउने निर्णय भएको जनाएको छ । बढेको मूल्य भदौ २१ गते शनिबारबाट लागू हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved