प्रधानमन्त्री भोली स्वदेश फर्किदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2019 | 04:43:11 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कने भएका छन् । दुई हप्ता लामो स्वास्थ्य उपचार सकेर प्रधानममन्त्री भोली सिंगापुरबाट नेपाल फर्किन लागेका हुन् । 

प्लाज्मा फेरेसिस प्रक्रियाबाट प्रधानमन्त्री शरीरको एण्टीबडीको उपचार भएको थियो । सातौं चरणको उपचार प्रक्रिया बुधबार सकिएको हो । उपचारपछि एक दिन आराम गरेर प्रधानमन्त्री ओली शुक्रबार फर्किन लागेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved