चिनियाँ विदेशमन्त्री पाकिस्तान हुँदै नेपाल आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2019 | 11:14:10 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनीया विदेशमन्त्री वाङ यी आइतबार नेपाल आउने भएका छन् । उनी पाकिस्तान हुँदै नेपाल आउन लागेका हुन् । 

नेपाल आउनुअघि उनले पाकिस्तानको भ्रमण गर्नुलाई चासोका साथ हेरिएको छ । चिनियाँ दूतावासले मन्त्री वाङ आइतबार पाकिस्तान हुँदै नेपाल आउने पुष्टि गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved